GRDBL 536.1 -3.7 UMRH 459.1 -11.9 SALICO 791.9 -25.1 NGPL 389 -9.1 GBLBS 875 -18 PPCL 290 -10 MFIL 656.5 0.6 DOLTI 467 -13.1 CZBIL 225.5 -4 EHPL 585 -13 GMFBS 1920 -15.3 GFCL 698 15.9 KEF 9.6 0.15 SPDL 299 -11 ILI 506.1 -3.9 NIMBD90 1021 1 NLG 880 -5 SLBBL 895 -23 CHCL 545.1 -10.9 ADBLD83 1080 20 NICA 500 -8 PRVU 199 -3.9 NBF2 9.5 -0.14 MCHL 537 29 CFCL 605.2 -2.8 JSLBB 1570.1 -31.9 MAKAR 487.1 -22.9 NBLD85 935.7 -19 SJCL 330.1 -8.9 SINDU 501 -8.1 CMF2 9.63 -0.17 UHEWA 549 -18 MEN 655 -9 SBL 321.9 6.4 NIBD2082 1027 -10 UPCL 253 -5.1 SSHL 210 -9.1 PCBL 264.7 -6.7 NICSF 10.2 0.18 ANLB 2658 -82
×
प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर)



आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् ।  काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?, ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

newskarkahna news4490212. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news4490214. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news4490210. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449029. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449021. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449022. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449025. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449024. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस