NWCL 975 -13.9 STC 5908 9 MMF1 8.98 0.1 GLBSL 1600.4 -29.6 SMB 1809 4 PBD88 1102.1 2.1 CIZBD86 1060 -10 NLICL 606 -4 MKJC 467.9 -1 MFIL 768 48 SMJC 574 -6 GLH 244 -2 SRLI 443.1 -4.9 KBLD89 1156 1 SBCF 9 -0.2 RSDC 735 0 CKHL 632 -8 MAKAR 500 6 KSY 9.22 -0.19 RMF1 9.15 -0.1 MERO 760 0.5 NRIC 803 -5 NIBD2082 1099 0 SBL 345 -8.1 NRM 426.1 -4.9 NMBMF 695 -10 GBILD86/87 1030 4 LVF2 9 0 BNHC 466.9 0.7 HDHPC 208.8 -4.1 MHNL 265.5 -0.5 KBLD86 1115 0 SMH 1064.8 5.9 NLO 242.1 0 ALBSL 1040 -4 LEC 276.8 -6 MNBBL 395.8 -0.8 NTC 980.1 -2.4 GUFL 735 5 HRL 861 -4
×
प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर)



आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् ।  काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?, ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

newskarkahna news4490212. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news4490214. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news4490210. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449029. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449021. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449022. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449025. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) newskarkahna news449024. प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस