×
Lagani
Lagani Shiksha gif
संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन।



संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

Lagani Shiksha gif
sharehubapk संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन।

उनलाई भेट्न मङ्गलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् । कार्की र आचार्यबीच केही समय कुरापनि पनि भएको थियो । ३६ वर्षीय प्रेम आचार्य इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका व्यवसायी हुन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस