×
Lagani
Lagani Shiksha gif
हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि तीन नेपाली पाइलटलाई कारबाही सिफारिस



नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो । हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

Lagani Shiksha gif
sharehubapk हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि तीन नेपाली पाइलटलाई कारबाही सिफारिस

उनका अनुसार यसबारे थप प्रक्रिया वायु सेवा निगमले अगाडि बढाउने छ। निगमले भने तीन पाइलटलाई कति समय निलम्बन गरिएको हो भन्नेबारे अहिले यकिन नभइसकेको जनाएको छ। क्यानले कारबाही गर्नू भनेसँगै उनीहरूलाई निलम्बन गरिएको तर यसबारे थप अध्ययन/अनुसन्धान बाँकी भएकाले अहिल्यै निधो नभइसकेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

निगमले घटनाबारे विस्तृत अध्ययन गरेर उनीहरूमाथिको कारबाही के कसरी अगाडि बढाउने भन्ने निर्णय गरिने उनको भनाइ छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस