×
Lagani
Lagani Shiksha gif
निर्मलालाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ



बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ जान लागेको बेला प्रहरीले पक्राउ गरेको हो ।उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

Lagani Shiksha gif
sharehubapk निर्मलालाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ

विगत २४ दिनदेखि माइतीघर मण्डलामा जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन्। निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले  बताएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस