RMF1 8.17 0.06 UPCL 197.5 -2.5 SFMF 10.11 -0.08 SAPDBL 328 -3 SBLD2082 1071 0 LEMF 9.65 0.04 NSIF2 9.7 -0.06 MHL 437 -16 UAIL 603 -3 SAGF 9 0.1 NICGF 9.62 -0.27 DORDI 423 -10 KRBL 433 -1 SINDU 388 -7.8 NICAD8182 1000 -20 MSLB 1374 -64 PRIN 795 -4 AHPC 163.8 2.8 RIDI 172.5 6.6 NUBL 670.2 -9.8 NMLBBL 790 7.7 MKJC 464 -10 LUK 9 0.35 TRH 741 8.4 BBC 3725 -50 EBL 550.9 9 ILBS 1479 69 CLI 482.1 -4.9 JFL 547 6.9 NRM 368.2 -2.8 GWFD83 1225 5 GMFIL 404 -8.5 RBCL 13430 -70 SAHAS 538 -9 NRN 550 -5 SMJC 374 -6 SPC 543 -7.8 SBID89 1000.6 -20.4 HIDCL 170 -0.8 SPHL 501.6 -1.2
×
अन्तरीक्षयात्री एड्रिनले गरे ९३ वर्षमा चौथो विवाह , भन्छन  किशोरकिशोरीजस्तै उत्साहित छौ ।



बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा विवाह गरेको घोषणा गरेका छन।

उनले ६३ वर्षीय फौर संग विवाह गरेका हुन्। एल्ड्रिनले विवाहका दुई तस्बिरहरू साझा गरे जसमा डा फौरलाई चम्किलो गाउनमा र आफूलाई स्मार्ट सूट लगाएको, पदक र उनको वायुसेना ब्याजले सजाइएको देखाइएको छ। अमेरिकी सञ्चार माध्यमहरुले सानो निजी समारोहमा एड्रिनको विवाह भएको जनाएका छन् ।

एड्रिन निल आर्मस्ट्रङसँगै चन्द्रमा अवतरण गर्ने दोस्रो व्यक्ति हुन् । उनलाई १९६९ मा अपोलो ११ चन्द्र मिशनको भागको रूपमा चिनिन्छ, उनले नील आर्मस्ट्रङ र माइकल कोलिन्सको साथमा चन्द्रमाको सतहमा पाहिला टेकेका थिए । तीन विश्व प्रसिद्ध अन्तरिक्ष यात्रीहरू मध्ये, एल्ड्रिन मात्र एक हुन् जो आज पनि जीवित छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस