SBLD84 1040 19.3 GFCL 1051.1 6 MLBS 1532.3 -86.7 CHL 353 0.4 CHCL 568.9 -8.1 PMLI 562 1 MEL 292 2 MLBBL 1635 15 NRIC 803 -5 BHDC 583 5.4 SKBBL 934 -3 MSHL 938 3 MKHL 493 -6 JBLB 1534 -3 HLBSL 1010 -10 CLI 634 -4.9 CFCL 647 27.1 PROFL 655 7 RNLI 495.5 1.5 NABIL 594 3 RADHI 397.9 7.9 CGH 909 -5 RBCL 17071 -109 SEF 9.51 -0.24 MLBL 398 -6.9 MHL 725 3.5 GMFIL 623 1 SAPDBL 569.6 -7.4 SMJC 574 -6 SMB 1809 4 ANLB 4453.1 47 MND84/85 1030 2 KPCL 493 -0.8 LICN 1995.9 -27.1 UNL 48870 -930 HDHPC 208.8 -4.1 PRSF 9.54 -0.11 BBC 4255 50 LLBS 1050 5 EBLD86 1040 -2
×
नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण !



नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण विमान झापाको चन्द्रगढी विमानस्थलमा डाइभर्ट गरिएको हो। श्री एयरलाइन्सको ४४० विमान आज बिहान करिब साढे ७ बजे उडेको थियो भने ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

मान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै रहको हुदा उक्त विमान  चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी बढेपछि  विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस