KRBL 495 -11 SIKLES 865 15 PSF 10.01 -0.11 BGWT 977.3 -12.7 AHPC 215.6 -5.7 BNT 16412 1492 HEI 693.9 -4.1 SHLB 1860 -65 CORBL 613 -14.5 SAEF 11.34 -0.07 MMF1 8.06 -0.1 CIT 2129 -35 DOLTI 465 -15.1 SDBD87 1002 26.9 BHDC 608 -7 SHIVM 574 -14 HPPL 325.2 -13.8 SJLIC 487 5.5 CGH 1191 108 MMKJL 585 -19.8 KSBBLD87 985 -15 SBID83 1050 4.5 SMH 948 59 PMHPL 278 -7.2 SHPC 406 -7 ICFCD83 1194 19 GRDBL 533.9 -5.9 PFL 632.1 -11.9 HIDCL 205.4 -2.5 CCBD88 1074.8 -21.9 HHL 420 -2 SPL 806.9 0.9 KDBY 10.09 0.09 AKPL 210 -8 HEIP 373 -16.9 FMDBL 819.9 4 NICL 965 -15 SMB 1845 -12 RAWA 619 4 SLCF 8.72 -0.28
×
जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ



जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो ।

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस