SAHAS 505 28 NMB 263.9 -7.1 PRVU 248 -10 SMHL 613.1 -4 USHEC 523 -7 SONA 473.2 -7.8 NHDL 570 0 DOLTI 538 10 UNL 48870 -930 UMHL 308 -4 SIKLES 707 -3 SAMAJ 3321.1 1.1 NBL 292.2 1.2 NWCL 975 -13.9 KBLD89 1156 1 CGH 909 -5 GBLBS 738 -10 MLBS 1532.3 -86.7 JFL 655 6 CHDC 1684 -35.9 ILBS 980 -21.5 HIDCL 270.7 -4.1 MERO 760 0.5 CYCL 1540 -7 SNLI 585.1 -0.9 KPCL 493 -0.8 AKJCL 209 -3 JOSHI 305 -6.8 NMB50 10.3 0.05 MLBL 398 -6.9 CIZBD86 1060 -10 OHL 925 -9 ULBSL 3199 37 UHEWA 476 -11 CIZBD90 1081 1 MEL 292 2 SICL 832 0 ULHC 390 -7.9 NMBD87/88 1027 -3 SKBBL 934 -3
×
जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ



जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो ।

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस