NHDL 570 0 MSLB 1564 -70 LICN 1995.9 -27.1 IGI 600 -4 MKHL 493 -6 KDBY 9.21 -0.23 CBBL 980 1 EBL 605 5 KKHC 260 -2 NIMBPO 176.9 -1.1 AKJCL 209 -3 HHL 439 -3.2 SFCL 704.1 63.6 API 289.5 2.5 SBL 345 -8.1 PPCL 262 -5.2 NIBSF2 8.9 0.08 CGH 909 -5 NICD83/84 1062 -19 SKBBL 934 -3 MND84/85 1030 2 GBBL 447 -6 PRIN 968 4 PBLD87 1028 -2 NLICL 606 -4 NLO 242.1 0 SARBTM 765 -5 ALBSL 1040 -4 PMLI 562 1 BOKD86 1040 18 BBC 4255 50 SLCF 9.21 -0.1 SAHAS 505 28 SEF 9.51 -0.24 SIGS2 10.05 0 NADEP 1030 -55 GCIL 498 -5.8 HLBSL 1010 -10 HEIP 381.8 20.8 NICLBSL 705.5 -7.5
×
टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ



प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो  ।  पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो ।

ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस