NHDL 570 0 SIKLES 707 -3 TRH 1118 -5 RNLI 495.5 1.5 NBF3 9.04 0.17 TPC 465 6 CLI 634 -4.9 SANIMA 326 -10.2 DLBS 1374 30 ACLBSL 1035 0 KRBL 613 0 SLBSL 1398.4 21.4 AVYAN 909 -6 SGIC 641.2 -4.8 BHDC 583 5.4 SJLIC 477 -7.5 HATHY 1322 13 HPPL 316.3 -3.6 PRSF 9.54 -0.11 ULBSL 3199 37 SJCL 326 -3.7 MEL 292 2 SMATA 875 -16 SRLI 443.1 -4.9 PHCL 465.1 -9.9 HRL 861 -4 SADBL 419 -1 GBIME 256.1 -4.4 SNMAPO 190 0 TSHL 909 -11 CIZBD90 1081 1 UNHPL 266 0 SPC 520 5 HEI 648 -10 HBL 260 -13 IGI 600 -4 CZBIL 242 -10 NADEP 1030 -55 HLI 472 -4 SHPC 525 -3.9
×
एमाले सांसद महतोलाई पक्राउ गर्न आईजिपीलाई फोन गरिसकेको छु : गृहमन्त्री लामिछाने



गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) बाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।

आज राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले फौजदारी मुद्दाका आरोपी , प्रहरीको फरार सूचिमा रहेका महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए ।

प्रहरीको फरार सूचिमा रहेका महतोले संसद् बैठकमा उपस्थित् भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए । महतो संसद् भवनमा उपस्थित भएको र त्यहाँ गृहमन्त्री लामिछाने पनि रहेकोले मिडियामा उनको आलोचना भैरहेको थियो ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस