LBLD86 1081 -0.2 TAMOR 482.9 -2.1 HBLD83 1056.3 0.3 MCHL 488.3 -3.7 SALICO 747 -9.1 NICLBSL 705.5 -7.5 EHPL 840 7.9 PRSF 9.54 -0.11 BNT 14350 -50 RBCL 17071 -109 NLO 242.1 0 SAHAS 505 28 CBBL 980 1 NBBD2085 1100 0 HATHY 1322 13 MEL 292 2 KBSH 2386 -9 CHDC 1684 -35.9 UMHL 308 -4 KRBL 613 0 PMHPL 260 -4 PMLI 562 1 UNHPL 266 0 CMF2 9.21 -0.1 SSHL 215 0.8 SFCL 704.1 63.6 UPCL 262.2 -2.7 KBLD86 1115 0 LICN 1995.9 -27.1 CITY 805 -17 JSLBB 1513.9 38.9 GLH 244 -2 NFS 1350 -43 KSBBL 448 -3 SMATA 875 -16 GBBL 447 -6 RHPL 364 -5.2 RHGCL 388 0 ANLB 4453.1 47 SKBBL 934 -3
×
प्रचण्डले विश्वासको मत पाउने दिन दोहोरो अंकले घट्यो शेयर बजार।



साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ ।

नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो ।

साथैै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।

यस्तै, कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनी भने स्थीर रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस