GMFBS 1512.1 -16.9 JBLB 1534 -3 SPC 520 5 GBIME 256.1 -4.4 GFCL 1051.1 6 NTC 980.1 -2.4 KSY 9.22 -0.19 LBBL 475 -4.8 HPPL 316.3 -3.6 HATHY 1322 13 MEL 292 2 SONA 473.2 -7.8 SBL 345 -8.1 CYCL 1540 -7 HLI 472 -4 HHL 439 -3.2 SAGF 9.31 0.01 RAWA 889 29 IHL 499 -1 LICN 1995.9 -27.1 SHL 512 -4.5 AHL 651 2 SCB 691.1 3.6 GIBF1 9.69 0.1 EBL 605 5 NLG 1317 2 SMJC 574 -6 KBLD89 1156 1 CGH 909 -5 PRVU 248 -10 NIFRA 280 -5 BNHC 466.9 0.7 GBBLPO 205 0 GRDBL 743 5 NSIF2 10.52 0.02 KBL 234 -6.9 NRM 426.1 -4.9 RNLI 495.5 1.5 NIL 912 8 SFMF 10.2 -0.2
×
राष्ट्रपतिको ट्राउजरबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि…



दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरूले आह्वान गरेका छन् ।

एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न समूहरुले आग्रह गरेका हुन् ।  कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए ।

डिसेम्बरमा सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ । युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टामा भिजेको देखिन्छ । उनले कार्यक्रममै पिसाव चुहाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस