×
Lagani
Lagani Shiksha gif
भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु



भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ ।

अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको स्थानीय भुपेन्द्र साँउद दिए।मृतक साउँदका परिवारका अन्य सदस्यहरु पनि सोही बसमा यात्रारत  रहेको उनले बताए।

Lagani Shiksha gif
sharehubapk भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु

मृत्यु हुने सबै टीकापुर र आसपासका बासिन्दा भएको बुझिएको छ तर अन्य कसैको पनि सनाखत हुन सकेको छैन । बसमा यात्रारत अन्य थुप्रै व्यक्तिहरु दुर्घटनामा परेर घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएको बताईएको छ तर बसको नम्बर खुल्न सकेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस