RHGCL 388 0 SCBD 1111 6 NIBD2082 1099 0 ILI 483.5 -2.5 KSBBLD87 1093.4 18.4 PCBL 292 -2 SARBTM 765 -5 SHL 512 -4.5 MDB 630 -3.8 UPCL 262.2 -2.7 KDL 1059 16 SBLD89 1200 16.1 MFLD85 1050 -20 NRIC 803 -5 SMPDA 910 -1 KBLD89 1156 1 CYCL 1540 -7 NGPL 472 -2.9 BHPL 655.1 -12.7 SPHL 666.9 16.9 BOKD86 1040 18 NABBC 631 -12 RLFL 625 6.9 SGIC 641.2 -4.8 SONA 473.2 -7.8 GMFBS 1512.1 -16.9 CFCL 647 27.1 DHPL 242 1 BNT 14350 -50 SWBBL 1065 2.1 SHPC 525 -3.9 UHEWA 476 -11 NLG 1317 2 LBBLD89 1208.5 23.5 SPIL 853 -18 NLICL 606 -4 KKHC 260 -2 FMDBL 758 -0.1 HIDCLP 183 -2 C30MF 9.74 0
×
एटिएम ह्याक गरी पैसा चोर्ने घटना बढ्दै , यी कारणले गर्दा तपाईको पनि हुन् सक्छ ह्याक।



नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस