AKJCL 209 -3 HBLD83 1056.3 0.3 JBLB 1534 -3 PSF 9.51 -0.09 SAGF 9.31 0.01 ALICL 714.5 -1.2 LEC 276.8 -6 NWCL 975 -13.9 MBJC 321 -8 UAIL 639 -1 LBBL 475 -4.8 HATHY 1322 13 NIL 912 8 C30MF 9.74 0 KRBL 613 0 RLFL 625 6.9 KEF 9 0.28 CCBD88 1123.1 6.1 SBLD89 1200 16.1 MHCL 410 -7 MAKAR 500 6 GBLBS 738 -10 NGPL 472 -2.9 AHL 651 2 VLBS 902.5 -7.5 NMBMF 695 -10 MBL 255 -4 RBCL 17071 -109 MFIL 768 48 LUK 9.21 -0.09 BBC 4255 50 SBLD84 1040 19.3 CHDC 1684 -35.9 NBL 292.2 1.2 SAEF 11.22 0.17 WNLB 2650 -80 OHL 925 -9 HDL 1423.1 49.1 NBLD87 1020 -8 TSHL 909 -11
×
प्रि-ओपन सेसनमा बढ्यो नेप्से , दिनभर कस्तो रहला ?



प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ ।

यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ । ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर छ ।  यता, १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ । दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस