SSHL 215 0.8 NICD83/84 1062 -19 RNLI 495.5 1.5 GVL 538.5 -22 PPCL 262 -5.2 BBC 4255 50 EBL 605 5 HLI 472 -4 GRDBL 743 5 LUK 9.21 -0.09 ADBL 367 -11.1 BNT 14350 -50 TRH 1118 -5 CYCL 1540 -7 GUFL 735 5 SIGS3 9.45 0.09 MEHL 380.1 -19.9 SPC 520 5 CIZBD86 1060 -10 PCBL 292 -2 TSHL 909 -11 SMPDA 910 -1 GBIME 256.1 -4.4 CORBL 958.8 -10.2 BEDC 470 0 SRBLD83 1065 -10 NMFBS 1435 1 NIBD2082 1099 0 NIMB 241.9 -9.1 PMHPL 260 -4 HEIP 381.8 20.8 RSDC 735 0 SBCF 9 -0.2 GILB 1268.4 4.4 MBLD2085 1085 6.5 RAWA 889 29 MBJC 321 -8 BGWT 934.9 -21.1 PBD88 1102.1 2.1 HIDCL 270.7 -4.1
×
बुटवल घटना अपडेट : युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु



बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ ।

शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस