SGHC 393.6 0.1 NTC 980.1 -2.4 RBCLPO 12300 88 CGH 909 -5 SAEF 11.22 0.17 NICLBSL 705.5 -7.5 GCIL 498 -5.8 GFCL 1051.1 6 UNLB 2527 -3.9 JFL 655 6 CHCL 568.9 -8.1 NIBLGF 9.1 0.38 HIDCL 270.7 -4.1 CMF1 10.5 -0.2 RIDI 235 0 CFCL 647 27.1 NBBD2085 1100 0 NIFRA 280 -5 AHPC 267 -0.6 AHL 651 2 HEIP 381.8 20.8 RADHI 397.9 7.9 SFMF 10.2 -0.2 BNT 14350 -50 PBD84 1065 1.7 SAGF 9.31 0.01 RURU 740 -9.8 BPCL 449 -7 PRIN 968 4 IGI 600 -4 NIBD2082 1099 0 HLI 472 -4 LVF2 9 0 NFS 1350 -43 NABBC 631 -12 ACLBSL 1035 0 MKHL 493 -6 USHEC 523 -7 MND84/85 1030 2 PFL 652 -1
×
दोहोरो अंकले नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल।



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दाेहाेराे अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिही‍बार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो ।बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

बिहिबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त  वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त ‍वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त , नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धाैलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल १४७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ । ४ कम्पनी भने स्थिर रहेको छ ।

बिहीबार १३ उपसूचकहरू मध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस