MBL 200 0 NGPL 347.8 6.8 MHL 565 0 CORBL 598 11.1 BNHC 645 8 JFL 687 -55.5 RNLI 464.9 6.9 HRL 575 -5 MEL 233 -0.9 NIFRA 225.2 -2.8 AKPL 188 3 NABIL 525 1 TVCL 500 3 MEHL 341.3 -6.7 GUFL 716 -4 NRN 753 5 SBL 284 1 JOSHI 298 -0.1 STC 4836 -69 SONA 451.5 -4.6 SMHL 618 -4 HHL 370.2 -6.6 VLUCL 528.8 -0.2 GFCL 639.5 12.5 HDHPC 151 2 RHPL 300.9 5.9 MHCL 410 0 NBL 229.5 0 JBBL 320 6 CKHL 595 -11.7 AHPC 182 4.1 CIT 1950 5 ACLBSL 1220 -10 SPDL 259.9 5 NIMB 175 -0.1 EDBL 462 9 KBL 151 -2.7 MBJC 307.5 0 GHL 168 1.3 GVL 608 -37
×
पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय !



स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ ।

पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए । विश्व हिन्दु युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो । अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ । बिहीबारदेखि रिपुमर्दन गणले एकीकरण यात्रा सुरु गरेको हो । उक्त टोली धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस