NUBL 730 2.8 HDHPC 208.8 -4.1 MBL 255 -4 NICGF 10.56 -0.28 NLO 242.1 0 GBIME 256.1 -4.4 RADHI 397.9 7.9 NBF2 9.15 -0.05 SLBBL 958.9 -4.2 NWCL 975 -13.9 SICL 832 0 SHIVM 599 -8 JBLB 1534 -3 ENL 1102 -18 SFMF 10.2 -0.2 SDBD87 1035 4 UPPER 214.2 -1.8 NICFC 8.97 -0.33 SIKLES 707 -3 ULBSL 3199 37 TVCL 461 1 TSHL 909 -11 TRH 1118 -5 MDB 630 -3.8 SARBTM 765 -5 LBBL 475 -4.8 MLBL 398 -6.9 NIL 912 8 KSBBLD87 1093.4 18.4 H8020 10.2 -0.05 NMLBBL 769 -11 MHNL 265.5 -0.5 SFCL 704.1 63.6 NICGF2 8.78 -0.02 SBLD84 1040 19.3 MKHL 493 -6 SKBBL 934 -3 JFL 655 6 CLI 634 -4.9 NBBD2085 1100 0
×
पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय !



स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ ।

पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए । विश्व हिन्दु युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो । अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ । बिहीबारदेखि रिपुमर्दन गणले एकीकरण यात्रा सुरु गरेको हो । उक्त टोली धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस