RAWA 889 29 CYCL 1540 -7 JFL 655 6 UMHL 308 -4 ANLB 4453.1 47 HBL 260 -13 NBBD2085 1100 0 NICGF 10.56 -0.28 MBL 255 -4 UHEWA 476 -11 RADHI 397.9 7.9 SFEF 9.29 0.22 NHPC 220.1 0 NUBL 730 2.8 MATRI 1405 -8 MEL 292 2 NIMB 241.9 -9.1 CBBL 980 1 C30MF 9.74 0 MCHL 488.3 -3.7 NLICL 606 -4 PFL 652 -1 RFPL 532 11.1 RIDI 235 0 JBLB 1534 -3 CMF1 10.5 -0.2 BEDC 470 0 TSHL 909 -11 SSHL 215 0.8 PHCL 465.1 -9.9 UPCL 262.2 -2.7 LBBLD89 1208.5 23.5 EDBL 645 -1.9 MKHC 339 -1 SBLD89 1200 16.1 TAMOR 482.9 -2.1 PROFL 655 7 MDB 630 -3.8 NLG 1317 2 MBLD2085 1085 6.5
×
प्रधानमन्त्रीले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबा



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्र्नु ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्र्नु । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस