UNL 44500 -500 NIMBD90 1045 0 ACLBSL 1022 -8 SAPDBL 358 32 H8020 8.82 0.01 PHCL 331 11 PCBL 201.9 -3.1 NBF3 7.55 0 IHL 426.9 11.9 RHPL 279 1.2 BPCL 293 -3.9 KLBSL 1020 28 MKJC 500.5 -12.5 SGHC 339 0.4 CIZBD90 1023.1 0.1 JBBL 293.1 3.1 CORBL 530 20 SFMF 10.3 0.58 CITY 710 -1.1 CBBL 858 -5 RLFL 414 6 ICFC 534 10.1 MHNL 265 10 SPDL 252 2.1 HHL 372.9 -6.1 BBC 4060 85 MND84/85 985 4 SHPC 325.5 -4.5 SBID83 1070 10 SLCF 8.07 0.04 SHINE 389 2 USLB 1900 0 NBF2 8.3 -0.16 RSDC 681.4 -8.6 NUBL 704.9 -1.1 PBLD87 982 12 GFCL 525.7 42.7 SLBBL 844.5 5.5 NRIC 648 -8.7 NRM 413 -2
×
प्रधानमन्त्रीले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबा



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्र्नु ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्र्नु । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस