NWCL 975 -13.9 NBF3 9.04 0.17 GMFBS 1512.1 -16.9 NIMB 241.9 -9.1 SONA 473.2 -7.8 KBLD89 1156 1 SWMF 812 -13 MATRI 1405 -8 SANIMA 326 -10.2 LICN 1995.9 -27.1 LBBL 475 -4.8 UHEWA 476 -11 SHIVM 599 -8 NSIF2 10.52 0.02 MLBSL 2000 -26 CITY 805 -17 HHL 439 -3.2 NABIL 594 3 NICAD8283 1169.8 86.8 SRBLD83 1065 -10 PBD84 1065 1.7 SINDU 667 -6 SAPDBL 569.6 -7.4 RSDC 735 0 SAGF 9.31 0.01 PROFL 655 7 SFEF 9.29 0.22 PBLD87 1028 -2 GBILD86/87 1030 4 AKJCL 209 -3 SHLB 1886.9 1.9 NMFBS 1435 1 HEIP 381.8 20.8 MBJC 321 -8 MSHL 938 3 EBL 605 5 MMF1 8.98 0.1 GIBF1 9.69 0.1 SFMF 10.2 -0.2 CHL 353 0.4
×
नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?



रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको हो ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८२७ रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले २७ असोजमा बु्क क्लोज गर्ने निर्णय गरेको छ । २६ असोजसम्म कायम सेयरधनीहरू मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस