×
Lagani
Lagani Shiksha gif
आज बेलुका देखि मेरो शेयर नचल्ने , यस्तो छ कारण।



आज बेलुका देखि मेरो शेयर लगाएतका सेवाहरु १ दिनको लागि अवरुद्ध हुने भएका छन्।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एक सुचना जारि गर्दै अधिकतम एक दिन सम्म  Mero Share, C-ASBA, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने  जनाएको छ।

Lagani Shiksha gif
sharehubapk आज बेलुका देखि मेरो शेयर नचल्ने , यस्तो छ कारण।

लिमिटेडले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर न्याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले आज मिति २०७९।०५।०२ गते साँझ ५.३० देखि अधिकतम एक दिन सम्म  Mero Share, C-ASBA, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने जनाएको हो ।

सिडिएससीले जारि गरेको सुचना : 

 

 

300072433 2714798388651862 2850879349510367614 n आज बेलुका देखि मेरो शेयर नचल्ने , यस्तो छ कारण।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस