×
Lagani
Lagani Shiksha gif
ङ्गादी ग्रुप पावरले पायो हकप्रद शेयर निष्कासन गर्नको लागि नियमन आयोगबाट अनुमति



ङ्गादी ग्रुप पावर लि. ले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट अनुमति पाएको छ ।

कम्पनीले विद्युत नियमन आयोगमा १:२ अनुपातमा हकप्रद शेयरको सार्वजनिक निस्कासनको लागि स्विकृती मागेको थियो । तर विद्युत नियमन आयोगले  कम्पनीको चुक्तापुँजी रु.७०,६९,३२,४००/- को १:१.५को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि अनुमति दिएको हो।

Lagani Shiksha gif

कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र  बोर्डमा  हकप्रद निष्कासनका लागि अनुमति माग्नु  पर्नेछ ।

NGPL 1652158839018 page 002 scaled ङ्गादी ग्रुप पावरले पायो हकप्रद शेयर निष्कासन गर्नको लागि नियमन आयोगबाट अनुमति

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस