×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ नेपाल , जिवन बिकास र राष्ट्र उत्थानको शेयरमा सरकात्मक सर्किट



साताको कारोबारको पहिलो दिन नेप्से करिब अर्ध सतकले घटेको छ।

आज नेप्से परिसूचक ४१ दशमलभ ४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलभ  २३ अंकमा झरेको छ।  नेप्से घटेपनि कारोबार रकममा भने सुधार भएको छ।  आज करिब ५ अर्ब बराबरको शेयर कारोबार भएको छ।  कारोबारमा आएका २ सय ३२  कम्पनि मध्य ५२ कम्पनिको शेयरमूल्य बढेको छ भने १ सय ९० कम्पनीको शेयरमूल्य घटेको छ।  त्यस्तै ७ कम्पनीको शेयर मूल्य यथावत रहेको छ।

Lagani Shiksha gif
sharehubapk दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ नेपाल , जिवन बिकास र राष्ट्र उत्थानको शेयरमा सरकात्मक सर्किट

Screenshot 2022 03 27 150241 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ नेपाल , जिवन बिकास र राष्ट्र उत्थानको शेयरमा सरकात्मक सर्किट

कारोबारमा आएका कम्पनि मध्य ३ कम्पनीको शेयरमूल्यमा सरकात्मक सर्किट लागेको छ। आज इमर्जिङ नेपाल लिमिटेड , जिवन बिकास लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सरकात्मक सर्किट लागेको हो। सकारात्मक सर्किट लागेर जिवन बिकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ३ सय पुगेको छ भने इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य प्रतिकित्ता रू. ८ सय ३६ दशलमव  ७० पुगेको छ ।

त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्यमा सरकात्मक सर्किट लागेर ९०१ दशमलभ ४० पुगेको छ भने सानिमा जनरल इन्सोरेन्स , जनरल लाइफ इन्सोरेन्सको शेयर मूल्य ९ प्रतिसत भन्दा बढीले बढेको छ।

Screenshot 2022 03 27 150948 दोहोरो अंकले घट्यो नेप्से , इमर्जिङ नेपाल , जिवन बिकास र राष्ट्र उत्थानको शेयरमा सरकात्मक सर्किट

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस