×
Lagani
Lagani Shiksha gif
ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का



नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि सेयर कारोबार रोकेको छ ।

ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्याका कारण कारोबार केही समयका लागि रोकिएको नेप्सेले जनाएको छ । यो समस्या सामाधान भएपछि, कारोबार पुन: सुरु हुनेछ। यसबाट पर्न गएको असुविधाको लागि नेप्सेले क्षमा मागेको छ।

Lagani Shiksha gif
sharehubapk ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

केहि समय अघि देखि नै विभिन्न ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको थियो । नप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएको कारण  समस्या समाधान नहुँदासम्म केहि समय कारोबार रोकिने जनाएको छ ।

 

Screenshot 2022 03 14 134048 ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस