×
Lagani
Lagani Shiksha gif
चिलिमे जलविद्युतको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा , शेयर अभौतिकीकरण गर्न अनुरोध।



चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीको मिति २०७८ /०९/२३ गते सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत वोनश शेयर बितरण गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित भए बमोजिम उक्त साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा मिति २०७८ /११/२३ गतेदेखि नै बोनस शेयर जम्मा गरी सकिएको कम्पनीले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk चिलिमे जलविद्युतको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा , शेयर अभौतिकीकरण गर्न अनुरोध।

त्यस्तै कम्पनीले अभौतिकीकरण नगरेका शेयरधनीहरुको हकमा पनि शेयर अभौतिकीकरण भए पश्चात स्वतः खातामा जम्मा गरिने हुँदा आफ्नो शेयर अभौतिकीकरण  गराउन अनुरोध गरेको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

1646878471 चिलिमे जलविद्युतको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा , शेयर अभौतिकीकरण गर्न अनुरोध।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस