×
Lagani
Lagani Shiksha gif
नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार



नेप्सेमा वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रोको शेयर १४.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २२ करोड २३ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १७ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस