×
Lagani
Lagani Shiksha gif
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित



प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने, संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेर अवरोध गरेका थिए ।

Lagani Shiksha gif
sharehubapk प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस