×
Nepse Bajar Messenger Channel
राप्रपाको मुख्य सचिवमा प्रा.डा. खनाल नियुक्त



राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल नियुक्त भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टीको विधान बमोजिम राप्रपाको मुख्य सचिव पदमा खनाललाइ नियुक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस