×
Lagani
Lagani Shiksha gif
परराष्ट्रमन्त्री बनिन् आरजु देउवा



काठमाडौँ । डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी थिइन् ।

यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो ।

Lagani Shiksha gif
sharehubapk परराष्ट्रमन्त्री बनिन् आरजु देउवा

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस