×
Lagani
Lagani Shiksha gif
टिकटक प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन भनेको भन्दै सर्वोच्चमा रिट।



टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार सर्वोच्चमा  रिट दायर गरेका हुन्। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।

Lagani Shiksha gif
sharehubapk टिकटक प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन भनेको भन्दै सर्वोच्चमा रिट।

अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । सरकारले भने टिकटकले विकृति, विस‌ंगति ल्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस