×
Lagani
Lagani Shiksha gif
बागमती प्रदेशसंग मिलेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गर्दै भरतपुर महानगर।



चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले बनाउने भएको छ।

मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिका बिच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी गर्ने सहमति भएको हो । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको छ। जसमा प्रदेशले ७० र महानगरले ३० प्रतिशत लगानी गर्ने भएको हो ।

Lagani Shiksha gif
sharehubapk बागमती प्रदेशसंग मिलेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गर्दै भरतपुर महानगर।

तिहार लगत्तै ठेक्का आव्हान गरी रंगशाला निर्माणको काम अघि बढाउने गरि उक्त सहमति भएको हो । पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहितको क्रिकेट पिच र मैदान निर्माण गरिने महानगरले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस