×
Lagani
Lagani Shiksha gif
चितवन-२ : प्रारम्भिक मतपरिणाममा पछि परे रवि, एमालेको अग्रता



चितवन-२ मा जारी मतगणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

प्राप्त मतपरिणाममा नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन्। उनले ३६७ मत पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन्।

Lagani Shiksha gif
sharehubapk चितवन-२ : प्रारम्भिक मतपरिणाममा पछि परे रवि, एमालेको अग्रता
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस