×
Lagani
Lagani Shiksha gif
एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा ।



एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

संस्थाको आइतवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ०७९ का लागि १४ दशमलव ७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १४ दशमलव ७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको हो।

Lagani Shiksha gif
sharehubapk एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भएपछी कम्पनीको साधारण सभाले पारित गरेर शेयरधनीले पाउने छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस