×
Lagani
Lagani Shiksha gif
शर्मिला वाइवाले गरिन् विष सेवन !



सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइवाले विष सेवन गरेकी छिन् ।

काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले दिएको अनुसार बुधबार राति उनले विष सेवन गरेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। वाइवाले हिजो आफ्नै निवास बानियाँटारमा विष सेवन गरेकी हुन् ।

Lagani Shiksha gif
sharehubapk शर्मिला वाइवाले गरिन् विष सेवन !

पत्रकार ऋषि धमालसँगको सम्बन्धको प्रसंगमा उनी चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस