×
Lagani
Lagani Shiksha gif
दुई कम्पनीले पाए आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति।



दुई कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र दोल्ती पावर कम्पनी ले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

Lagani Shiksha gif
sharehubapk दुई कम्पनीले पाए आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति।

कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै  दोल्ती पावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस