×
Lagani
Lagani Shiksha gif
नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण !



नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण विमान झापाको चन्द्रगढी विमानस्थलमा डाइभर्ट गरिएको हो। श्री एयरलाइन्सको ४४० विमान आज बिहान करिब साढे ७ बजे उडेको थियो भने ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

मान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै रहको हुदा उक्त विमान  चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी बढेपछि  विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस