×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा बढ्यो नेप्से , दिनभर कस्तो रहला ?



प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ ।

यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ । ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा बढ्यो नेप्से , दिनभर कस्तो रहला ?

यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर छ ।  यता, १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ । दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस