×
Lagani
Lagani Shiksha gif
सूर्योदय वोमी लघुवित्तको एकीकृत कारोबार सुरु हुदै



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्थाको चैत १९ गतेदेखि एकीकृत कारोबार हुने भएको छ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने कार्यार्थ नेपाल राष्ट्र बैंकबाट मिति २०७८/११।०५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७०१२।०१ गतेको पत्र मार्फत स्वीकृति प्रदान गरिएको थियो।  मर्जर पश्चात्‌ समितिको निर्णयानुसार आगामी मिति २०७८/१२/१९ गते देखि “ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था”को नामबाट एकीकृत वित्तीय कारोवार सञ्चालन हुने कम्पनीले एक सुचना जारि गर्दै जनाएको छ।

Lagani Shiksha gif
sharehubapk सूर्योदय वोमी लघुवित्तको एकीकृत कारोबार सुरु हुदै

कम्पनीले जारी गरेको सुचना: 

Screenshot 2022 03 20 114245 सूर्योदय वोमी लघुवित्तको एकीकृत कारोबार सुरु हुदै

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस