×
Lagani
Lagani Shiksha gif
मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो



मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

 

Lagani Shiksha gif
sharehubapk मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो
mugu 1 1 ConvertImage मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

तस्बिरमा रगत देखिएको हुनाले कलर हटाएका छौ।

mugu 2 1 मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो accident मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस