×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै उपकार लघुवित्त ,यस्तो पायो रेटिङ ।



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस।

उपकार लघुवित्त वित्तीय संस्था १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको छ।  सेबोनबाट अनुमति पाएसंगै कम्पनीले सर्बसाधारणमा आइपियो निस्कासन गर्ने छ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै उपकार लघुवित्त ,यस्तो पायो रेटिङ ।

उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर जारी गर्न कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘आईआर बीबी’ रेटिङ प्रदान गरेको छ  । रेटिङ एजेन्सी इक्रा नेपालले दिएको अनुसार कम्पनीले समयमा दायित्त पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ नियुक्त भएको छ । कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस