×
Lagani
Lagani Shiksha gif
एचआइडिसीएलको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन



इड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआइडिसीएल) को लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज  रहेको छ ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि लिलामीमा ल्याएको हो । सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता गरि कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

Lagani Shiksha gif
sharehubapk एचआइडिसीएलको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य रू. १००मा संस्थापकको तर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिनसक्ने छन्।  उक्त शेयर बिक्रि गर्न विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी , महेन्द्रनगर,  जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।

HIDCL Auction Notice FH11 page 001 scaled e1632971064831 एचआइडिसीएलको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस