काठमाडौं, ५ असार । बालेन्द्र शाह सरकारले विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय पहिलो पटक एकैपटक सार्वजनिक गरेको छ।
प्रमुख प्रशाशकीय केन्द्र सिंहदरवारमा आ ज पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एकै पटक १५ वटा मन्त्रिपरिषदको निर्णय सार्बजनिक गरेका हुन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















