×
Lagani
Lagani Shiksha gif
नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार



नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५. ४५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५५ कम्पनिका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ४.९० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३१ करोड ९९ लाख बराबरको कारोबार भएको छ सिद्धार्थ बैंकको १८ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस