×
Lagani
Lagani Shiksha gif
मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट



धनुषा, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट बिनियोजनको घोषणा गरेको छ ।

 

Lagani Shiksha gif
sharehubapk मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँ कम गरेर नयाँ बजेट घोषणा गरेका हुन् ।

अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.५३ प्रतिशत र  पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४.३६ प्रतिशत बजेट बिनियोजन गरिएको जानकारी दिएका छन ।

 

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री भट्टराईले  बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बजेटकाे पुर्ण पाठका लागि यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस