काठमाडौं, ४ असार । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
महाधिवेसनको तयारीमा लागेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको हो ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पुर्व अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।
महामन्त्री धवलशमशेर राणालगायत पार्टी परित्याग गरेर बाहिरिए पछि यो पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















