×
Lagani
Lagani Shiksha gif
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको १४ मंसिरमा बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको सात दशमलव ७० प्रतिशत बोनस सेयर र बाँकी तीन दशमलव ३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितण गर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस