×
Lagani
Lagani Shiksha gif
आज अन्तरराष्ट्रिय नारी दिवस , सेयर बजार खुल्छ कि खुल्दैन ?



आज अन्तरराष्ट्रिय नारी दिवसको दिन सरकारले सार्बजनिक विदा दिएको छ।

अन्तरराष्ट्रिय नारी दिवसको असवरमा देशभर सार्बजनिक विदा रहेको हुदा आज सेयर बजार पनि बन्द राने नेप्सेले जानाएको छ। अब एकैपटक भोलि बिहिबार कारोबार खुल्ने छ।

Lagani Shiksha gif
sharehubapk आज अन्तरराष्ट्रिय नारी दिवस , सेयर बजार खुल्छ कि खुल्दैन ?

अन्तरराष्ट्रिय नारी दिवस ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस