×
Lagani
Lagani Shiksha gif
एशियन र सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



एशियन हाइड्रोपावर लिमिटेड र सुपरमाई हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका आईपीओ विक्री गरेका थिए।  एशियन हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि मङ्सिर २७ देखि पुस १२ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा पनि एकै दिन विक्री खुला गरी पुस १९ गतेसम्म विक्री गरेको थियो भने  सुपरमाई हाइड्रोपावरले मङ्सिर २१ गते  देखि आईपीओ निष्कासन गरेको थियो।

Lagani Shiksha gif
sharehubapk एशियन र सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

सुपरमाई हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने एशियन हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस