×
Lagani
Lagani Shiksha gif
घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल प्रमुख अख्तियारको नियन्त्रणमा।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ ।

घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।

Lagani Shiksha gif
sharehubapk घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल प्रमुख अख्तियारको नियन्त्रणमा।
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस