×
Lagani
Lagani Shiksha gif
सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय।



खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय।

ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मूल आयोजक समिति  गठन गरेर ल्होछार मनाउने तयारी गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस