×
Lagani
Lagani Shiksha gif
आज शेयर कारोबार नहुने , नेप्सेले माग्यो माफी



सिस्टममा समस्या आएर रोकिएको शेयर कारोबार आजलाइ बन्द भएको छ।

नेप्सेले सुचना जारि गर्दै आजलाई शेयर बजार बन्द भएको जनाएको छ। नेप्सेले ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्याका कारण दिनभर कारोबार नभएको र आज कारोबार नहुने जनाएको छ। यसबाट पर्न गएको असुविधाको लागि नेप्सेले क्षमा मागेको छ।

Lagani Shiksha gif
sharehubapk आज शेयर कारोबार नहुने , नेप्सेले माग्यो माफी

कारोबार सुरु भएको केहि समय देखि नै विभिन्न ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको थियो । आज दिउसो ब्रोकारको डाटा सेन्टरमा समस्या आएको कारण प्राभाभित भएको कारोबार आजलाई बन्द भएको हो।

 

ace84c850c01529d29cb0a251b4176d7 page 001 scaled आज शेयर कारोबार नहुने , नेप्सेले माग्यो माफी

कारोबार स्थगन सम्बन्धी प्रेस विज्ञप्ती

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस